SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

राप्रपा काठमाडौं जिल्ला समितिमा कम्पन, अध्यक्ष नवराज सिम्खडासहित १०७ जनाद्वारा सामूहिक राजीनामा 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला समितिका अध्यक्ष नवराज सिम्खडासहित १०७ जना सामूहिकरूपमा सो पार्टीबाट अलग भएका छन् । पार्टी नीति र विचारमा विचलन आएको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूको भनाइ छ ।