SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

‘सरकारले स्वार्थ समूहको प्रभाव बढने गरी कर नीति ल्यायो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले श्वार्थ समूहको प्रभाव बढनेगरी कर नीति ल्याएको आरोप लगाएकी छन् । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेकोे आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् ।