रास्वपा महाधिवेशन : १७ उपसमितिको संयोजकमा को को तोकिए ? अनुशासन उपसमितिका लागि तोक्न बाँकी
काठमाडौं । असार ७ देखि ९ गतेसम्म चितवनमा हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि १८ उपसमिति गठन गरिएको छ । तीमध्ये १७ उपसमितिको संयोजक तोकिएको छ भने अनुशासन उपसमितिका लागि संयोजक तोक्न बाँकी रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
