SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

सार्वजनिक भयो कक्षा १२ को नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको शुक्रबार बसेको बैठकले नतिजा औपचारिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिक गरिएको लोकपथलाई जानकारी दिए ।