SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

अमेरिका-इरान शान्ति सहमतिको हस्ताक्षर समारोह अन्तिम समयमा रद्द

काठमाडौं । अमेरिका–इरानबीचको शान्ति सहमतिको औपचारिक हस्ताक्षर समारोह अन्तिम समयमा रद्द भएको छ। स्विट्जरल्यान्डमा आयोजना हुने भनिएको उक्त उच्चस्तरीय समारोह अब नहुने भएको जनाइएको छ । शान्ति प्रक्रिया अब दीर्घकालीन प्राविधिक तहका छलफलहरूको चरणमा प्रवेश गरेको बताइएको छ ।