सामाजिक सुधारतर्फ बर्दिबासको कदम : २० वर्षपछि विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ पुरस्कार
महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
