SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु

काठमाडौं । विगतमा भुक्तानी लगायतको समस्या झेलिरहको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले काम सुरु गरेको छ ।