कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयलाई तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
