SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्री भन्छन्, ‘मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौँ’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर व्यापक तयारी गरिरहेको बताएका छन् ।