SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

के सरकारले तीन वर्षभित्र राजमार्गको समस्या समाधान गर्न सक्ला ? यस्तो छ योजना

काठमाडौं । सरकारले सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आगामी तीन वर्षभित्र देशभर पहिचान भएका सबै पहिरो व्यवस्थापन गर्ने तथा ३ हजार नयाँ पुल निर्माण गर्ने योजना अघि सारेको छ ।