SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

पासपोर्ट ठेक्का प्रकरणमा आरजु पनि तानिइन्, बयानका लागि म्याद तामेल 

काठमाडौं । आरजु राणा देउवालाई बयानमा उपस्थित हुन भन्दै राणाको बुढानीलकण्ठस्थित खण्डहर घरमा पुगेर म्याद टाँसेको छ । प्रकरणमा परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानमा उपस्थित हुन भन्दै राणाको बुढानीलकण्ठस्थित खण्डहर घरमा पुगेर म्याद टाँसेको छ ।