के भयोे आज सुनचाँदीको मूल्य ?
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ९७ हजार ३ सयमा कारोबार भएको सुन मूल्य आज १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
