SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान आजदेखि सुरु

रूपन्देही । नेकपा एमालेले पार्टी संगठनलाई बलियो बनाउने र पछिल्लो निर्वाचनको समीक्षा गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशस्तरीय बैठक सुरु गर्ने भएको छ । कोशी प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि एमालेको केन्द्रीय टोली लुम्बिनी आएको हो । कपिलवस्तुको चनौटामा हुने बैठकमा पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन्।