SHARE
अन्नपूर्ण · शनिबार २४ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

आयुर्वेदको विशेष उपचार, वस्ती चिकित्सा

हाम्रो शरीर एक अद्भुत मेसिन हो, तर आधुनिक जीवनशैलीको दौडधूप, गलत बसाइको बानी र बढ्दो उमेरसँगै यो मेसिनका महŒवपूर्ण जोर्नीहरूमा खिया लाग्न थाल्छ । कम्मर, गर्दन र घुँडाको दुखाइ आज घरघरको साझा समस्या बनेको छ, जसले हाम्रो दैनिक जीवनको गुणस्तरलाई नै कमजोर बनाइदिएको छ । धेरैजसो मानिसहरू तत्काल राहतका लागि पेनकिलरमा निर्भर हुन्छन्, तर यसले रोगलाई दबाउने मात्र काम गर्छ, निको पार्दैन ।