म्यानमारमा सैन्य हवाई आक्रमण : विवाह समारोह र विद्यालयमा दर्जनौँको मृत्यु
काठमाडौँ : म्यानमारको सैन्य सरकारले गरेको हवाई आक्रमणमा विवाह समारोहस्थल र विद्यालयसहित विभिन्न स्थानमा दर्जनौँ मानिसको मृत्यु भएको छ ।बिबिसिका अनुसार शनिबार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा आयोजित विवाह समारोहस्थलमा भएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण