कंगोको ऐतिहासिक प्रदर्शनमा पोर्चुगलसँगको खेल बराबरी
काठमाडौं । विश्वकपमा पोर्चुगल र कंगोको खेल बराबरीमा सकिएको छ । अमेरिकामा भएको खेल १/१ को बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरे । पेड्रो नेटोको पासमा उनले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
