SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक आज बस्दै, आठ मन्त्रालयका बजेट शीर्षकमाथि मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ तथा स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।