SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २३ साउन २०८२ ०१:४५ AM · 1 मिनेट पढाइ

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

२३ साउन, काठमाडौं। नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ। नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा.लि. को आयोजनामा तथा नेसनल नस्कुल स्पोर्ट फेडरेस र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सहकार्यमा प्रतियोगिता सञ्चालन गरिने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम