SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २३ साउन २०८२ ०५:२४ AM · 1 मिनेट पढाइ

दराजले सुरु गर्यो ‘८.८ डिल्स हेरेको हेराई’

२३ साउन, काठमाडौं। नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दराज नेपालले आज (अगस्ट ८) बाट आफ्नो प्रतिक्षित ‘८.८ डिल्स हेरेको हेराई’ बिक्री महोत्सव सुरु गरेको छ। साउन २३ देखि २९ (अगस्ट ८ देखि १४, २०२५) सम्म चल्ने यो अनलाइन किनमेल महोत्सवले उपभोक्ताहरूलाई आकर्षक छुट, भाउ कटौती कुपन, र विशेष अफरहरूको साथ स्वागत गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम