SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई ५ लाख आर्थिक सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेलोसिप सोसाइटी नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेलोसिप सोसाइटीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।