SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई ग्रहण गर्न तयार रहेको बताएका छन् ।