SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

विपत्तिमा राजनीति होइन, नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्छ: खुश्बु ओली

सत्ता पक्ष र प्रतिपक्षको विभाजनभन्दा विपद्मा परेका नागरिकको जीवन रक्षा महत्वपूर्ण रहेको उनले बताइन् ।