SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

‘सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने कसरी पत्याउने ?’

सिंहदरबार, गृह मन्त्रालय र संसद् भवनसमेत हालसम्म जस्ताकोतस्तै रहेको भन्दै उनले पुनर्निर्माणको गति बढाउन सरकारसँग आग्रह गरे ।