SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

आज पनि १३ अंकले घट्यो शेयर बजार, कारोबार रकम करिब ४ अर्ब  

काठमाडौं । आज बिहीबार पनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अंकले घटेको छ । हिजो १५ अंकले घटेर बन्द भएको नेप्से आज पनि घटेको छ । आज नेप्से ०.५४ प्रतिशतले घटेर २५३१.५५ विन्दुमा परिसूचक पुगेको छ ।