SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

विवाहको प्रलोभन देखाएर युवतीसँग १५ लाख ठगी, बहिनी भनिएकी युवती ठगकै श्रीमती !

काठमाडौं । विवाह गरेर अमेरिका लैजाने प्रलोभन देखाएर एक २२ वर्षीय महिलालाई १५ लाख ठगी भएको छ । आफू अमेरिकामै बस्ने अविवाहित व्यक्ति भएको भन्दै एक व्यक्तिले महिलासँग १५ लाख रुपैयाँ ठगी गरेका हुन् ।