SHARE
लोक पथ · बुधबार ३ असार २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

झिनो अंकले बढ्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक शुन्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर दुई हजार सात सय पाँच दशमलव ५३ मा पुगेको छ ।