SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

जनार्दन शर्माको प्रश्न- ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको संघारमा पुगेको  बताएका छन् ।  बुधबार आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उनले मार्क्सवादी दर्शनलाई आत्मसात गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको  बताएका हुन् ।