SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

२२ लाख फिरौती उठाउन आफ्नै साथीको अपहरण, यसरी पक्राउ परे ५ भारतीय नागरिक

काठमाडौं । कुनै समय स्कुलमा सँगै पढेका आफ्नै साथीले फिरौतीको लोभमा ज्यान मार्ने धम्की दिँदै अपहरण गर्न सक्लान् ? फेरि अपहरण गरी सकेपछि उनीहरू कसरी उम्कन सक्लान् ? तर २२ लाख फिरौती रकम उठाउनकै लागि भन्दै आफ्नै साथीको योजनामा चितवनबाट एक किशोर अपहरणमा परेर काठमाडौं पुराइयो ।