ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ७७ हजार राजस्व संकलन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
