SHARE
लोक पथ · मङगलबार २ असार २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

गुर्जुधारा यातायात कार्यालयबाट ६ जना विचौलिया पक्राउ

काठमाडौं । सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउँदै सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा प्रहरीले काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालय परिसरबाट ६ जना विचौलियालाई पक्राउ गरेको छ ।