SHARE
लोक पथ · मङगलबार २ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

सांसद भट्टराईको स्पष्टीकरण– ‘मेरो पनि निजी जीवन छ, व्यक्तिगत स्वतन्त्रता हनन भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईको कारबाट टाउको बाहिर निकालेर बनाएको भिडियोबारे आलोचना भएपछि त्यसबारे प्रष्टिकरण दिएकी छन् । हालै भट्टराईको कारबाट टाउको बाहिर निकालेर बनाएको भिडियोले ट्राफिक नियम र सडक सुरक्षासँग जोडेर आलोचना भइरहेको छ ।