फैसलाको प्रतीक्षामा सार्वजनिक चासोका यी दुई मुद्दा
काठमाडौं । थेग्नै नसकिने मुद्दाको बोझ र सेवाग्राहीको अत्यधिक भीडले अस्तव्यस्त बबरमहलस्थित काठमाडौं जिल्ला अदालत र विशेष अदालतमा मंगलबार दुई ठुला मुद्दामा सुनुवाइ भइरहेको छ । काठमाडौं जिल्ला अदालत र छेउमै रहेको विशेष अदालतमा आज दुई ठुला भ्रष्टाचार र आर्थिक अनियमिततासम्बन्धी मुद्दामा सुनवाइ भइरहेको हो ।
