जनसरोकारका मुद्दामा सरकारको ठोस कदम आवश्यक छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट उक्त भनाइ हटाउन माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
