SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

काठमाण्डु- मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट आएको छैन । मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी