SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

सरकारले यातायात क्षेत्रलाई प्राथमिकता दिएन : सरोज सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले यातायात क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाएको छ । संसद्को पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष सरोज सिटौलाले मन्त्रालयको नाममा यातायात शब्द भए पनि बोर्डमा उल्लेख नभएकोप्रति असन्तुष्टि जनाएका हुन् ।