SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

के भयो आज सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ९८ हजार २ सयमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।