SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् तथा निकायका रिक्त पदका लागि आवेदन खुला

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य निकायका रिक्त पदका लागि आवेदन खुलाएको छ । मन्त्रालयले नेपालका विभिन्न परिषद्, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा खाली रहेका पदहरूमा योग्य व्यक्तिबाट आवेदन माग गरेको हो ।