SHARE
पर्दाफास · शुक्रबार​ २३ साउन २०८२ १२:१७ PM · 1 मिनेट पढाइ

बेरुजूलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्ट्रचारी हुन् : गोकुल बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी भएको बताएका छन् । बिहीवार बसेको सार्वजानिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताए । उनले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतिका चाङहरुलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए ।