SHARE
पर्दाफास · शुक्रबार​ २३ साउन २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

गृहमन्त्री लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण

गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गरेका छन् । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिए ।