SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

बेइजिङमा परराष्ट्रमन्त्री खनाल–वाङ द्विपक्षीय वार्ता : पूर्वाधारदेखि लगानीसम्म सहकार्य विस्तारमा सहमति

काठमाण्डु– चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच सोमबार बेइजिङमा उच्चस्तरीय द्विपक्षीय वार्ता भएको छ। वार्तामा नेपाल–चीन सम्बन्धका समग्र आयामबारे छलफल गर्दै दुवै देशले पूर्वाधार, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि र जनस्तरका सम्बन्ध विस्तारमा सहकार्य बढाउने सहमति गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी