SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

बिहान उठ्दा टाउको दुख्छ ? यी हुन सक्छन् कारण

काठमाडौं । बिहान उठ्दा टाउकोमा भारीपन वा दुखाइ महसुस हुनु धेरै मानिसको सामान्य समस्या हो । मानिसहरूले यसलाई प्रायः निद्राको कमी वा थकानको संकेत ठानेर बेवास्ता गर्ने गर्छन् । तर कहिलेकाहीँ यस्तो समस्या उच्च रक्तचापसँग पनि सम्बन्धित हुन सक्छ । यद्यपि, हरेक बिहान टाउको दुख्नु उच्च रक्तचापकै संकेत भने नहुन सक्छ ।