SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

नेपाल-चीनबीच पूर्वाधार, ऊर्जा, व्यापार र प्रविधिलगायत क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र वाङ यी बीच बेइजिङ मा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा नेपाल र चीन बीचको सहकार्य अझ बढाउने विषयमा छलफल भएको हो ।