SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ ।