SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

वर्षा, बाढी र पहिरोले प्रभावित मुख्य राजमार्गहरू : केही सडक पूर्ण बन्द, केही एकतर्फी सञ्चालन

काठमाडौं । देशका विभिन्न स्थानमा लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।