फेसबूकमा अपशब्द प्रयोग गरेको अभियोगमा १ जना पक्राउ
काठमाण्डु – सामाजिक सञ्जाल फेसबूकमा पोष्ट भएको तस्वीरमा अपशब्द प्रयोग गरेको आरोपमा १ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्यूरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
