SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

स्वास्थ्यमन्त्री मेहताको हस्तक्षेपमा विवादित ‘जिएमपी अडिट’ प्रक्रिया अघि बढाइयो

काठमाडौं— स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको दबाबमा औषधि व्यवस्था विभागले विदेशी औषधि कम्पनीहरुलाई नेपाली बजारमा औषधि बिक्री वितरणका गर्न स्वीकृती (अनुमतिपत्र) प्रदान गर्ने—‘जिएमपी अडिट’को प्रक्रिया अगाडि बढाएको पाइएको छ ।