SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

उड्डयन क्षेत्रलाई सुरक्षित र दिगो बनाउन समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डु – मुलुकको उड्डयन क्षेत्रलाई  सुरक्षित, दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक संघ नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी