SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा २ जनाविरुद्ध किटानी जाहेरी दर्ता, १० कर्मचारी रिहा

काठमाण्डु – कैलालीको गोदावरी–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा ट्याम्पोलाई भीरबाट खसालिएको प्रकरणमा २ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा जाहेरी दर्ता भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी