मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट
काठमाडौं । मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३–०८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बारबरको बजेट ल्याएको छ । सोमबार बसेको मधेश प्रदेशसभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको बजेटभन्दा कम बजेट प्रस्तुत गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
