SHARE
लोक पथ · सोमबार १ असार २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

सरकारको काम गराइप्रति हर्कको दिग्दारी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार गैरजिम्मेवार बनेको र संसदीय जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाएका छन् । सोमबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट तथा सरकारका मन्त्रीहरूका गतिविधिप्रति टिप्पणी गरेका हुन् ।